हेडलाइन

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति

असार १५ सम्म शिक्षा ऐन पारित गर्छाै : शिक्षामन्त्री पन्त

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताए । सामुदायिक

जनताको हितका लागि दुई बुँदे सहमति गर्यौ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन् ।

०८३ को मंसिर अगाडिनै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति

प्रचण्डले वीरतापूर्वक आत्मसमर्पण गर्नुभयो : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव

पार्टी कार्यालय अपांगतामैत्री बनाउँछु: शेरबहादुर देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अपाङ्गता भएका

विद्युत प्राधिकरण कठिन अवस्था छ: हितेन्द्रदेव शाक्य

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन्। शाक्यले नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

काठमाडौँ : न्याय परिषद्ले ४ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ । जेठ ३० गते बसेको परिषद्को बैठकले न्यायाधीश लालबहादुर कुँवरलाई

अबदेखि प्रहरीको रासन र तलबको अभाव हुँदैन : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीका लागि उल्लेख्य रूपमा बजेट वृद्धि भएको बताएका छन् । उनले अबदेखि प्रहरीले तलब, रासन