हेडलाइन

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

मोरङ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् । अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा

कांग्रेस नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् । आज जनकपुरमा कांग्रेसको मधेस प्रदेश कार्यसमितिको विशेष

हामी सत्ताको गणितीय खेलमा छैनौँ, ८४ पर्खेर बस्छौँ: वर्षमान पुन

पाल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बसेको दाबी गरेका छन्। पाल्पामा शुक्रबार मगर

ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताएका छन् । ताप्लेजुङको पाथिभरा जाने क्रममा गत वैशाख ८

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको

२६ उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २६ जना उपसचिवको पदस्थापन तथा सरुवा भएको छ । लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई

ओली सरकार गलत बाटोमा हिँडिरहेको प्रचण्डको आरोप

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार गलत बाटोमा हिँडेको आरोप लगाएका छन् । पार्टीको जागरण

अध्यागमनका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल

नेपाललाई आध्यात्म र शान्ति पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने मन्त्री पाण्डेको घोषणा

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल

गलकोट (बागलुङ) : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन्। नेपाल