तीनकुनेको हिंसात्मक घटनामा सरकारको पनि षड्यन्त्र छः माओवादी महासचिव गुरूङ
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले तीनकुनेको हिंसात्मक घटनामा सरकारको पनि षड्यन्त्र रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्
- हाम्रोदेश
- Read More
