हेडलाइन

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते

पोखरा : पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री

गण्डकी : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ। गण्डकी प्रादेशिक कार्यालय कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले

सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सबै अध्यादेश पारित हुने बताएका छन्। एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा

२०८४ को निर्वाचन एक्लै लड्ने माओवादीको घोषणा

दोलखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र

कवाड हटाउन अझै अटेर गरे फेरि डोजर चल्छ : राजु पाण्डे

काठमाडौं : काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना

कांग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ : झलनाथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विरोध गरेर अध्यादेश पारित हुनबाट रोकिँदैन : महासचिव पोखरेल

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । शुक्रबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित

माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छः नारायणकाजी श्रेष्ठ

चितवन : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको बताएका छन् ।शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले

चीनले नेपालका कम्युनिष्टहरु मिलुन् भन्ने चाहन्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले छिमेकी मुलुक चीनले नेपालका कम्युनिष्टहरु मिलुन् भन्ने शुभेच्छा राखेको बताएका छन् ।  जनता

५० उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिवको सरुवा गरेको छ। कतिपयलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ।