हेडलाइन

कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई शुद्ध पानी दिनु मेरो प्रमुख लक्ष्य हो : मन्त्री यादव

सुर्खेत : खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेश सहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन आफू लागि परेको

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार एक सय सात

गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा : गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  का विष्णुबहादुर रानामगर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६

ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताएका छन् । काठमाडौँमा

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न

रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने

काठमाडौं : सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ ।

अब नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तिव्रता आउनेछ : शंकर पोख्रेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले बीआरआई कार्यान्वयनका सन्दर्भमा नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बनेको दाबी गरेका छन् ।

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

धनुषा : जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको