राशिफल

तपाइको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक २६ गते बिहीबार

मेष आफ्नो अडानले रोकिएको विषयमा स्पष्टता आउनेछ। नयाँ कामको जिम्मेवारी पाउँदा अनुभव बढ्नेछ। विद्यार्थीलाई मौखिक प्रस्तुतिमा राम्रो अवसर मिल्नेछ। घरमा सानो कुरालाई लिएर विवाद नगर्नुहोला।

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक २४ गते मंगलवार

मेष आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक २३ गते सोमवार

मेष सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको गलत अर्थ लाग्नाले वादविवाद पर्ने सम्भावना रहेको छ। लगनशीलताले गर्दा लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार पाउँदा परिवारजनहरूसँग रमाइलो

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक २२ गते आइतवार

मेष आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ। पुरानो हिसाब मिलाउँदा आर्थिक पक्ष सहज बन्नेछ। विद्यार्थीले अलमलिएको पाठमा स्पष्टता पाउनेछन्। हतारमा यात्रा तय नगर्नुहोला। आजको

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक २१ गते शनिवार

मेष आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक २० गते शुक्रवार

मेष नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। रोजगारीको प्रयासमा सकारात्मक खबर मिल्नेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। खानपान र निद्रामा लापरबाही नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक १९ गते बिहीबार

मेष इच्छाअनुसार समयको सदुपयोग गर्न सक्नु हुनेछ। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक १८ गते बुधवार

मेष कार्यक्षेत्रमा कार्य बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या थियो भने सुल्झिनेछन्। पारिवारिक भ्रमणको सम्भावना छ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्।

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक १७ गते मंगलवार

मेष नयाँ जिम्मेवारीले काममा जोस थप्नेछ। रोजगारीका लागि गरेको प्रयासले नयाँ बाटो देखाउनेछ। खानपान नमिल्दा शरीर भारी हुन सक्छ। नजिकको सम्बन्धमा बोलीभन्दा व्यवहारलाई महत्व दिनुहोस्।

तपाईँको आजको राशिफल : आज मिति २०८३ साल कार्तिक १६ गते सोमबार

मेष मनमा नयाँ उमङ्ग छाउनेछ र रोकिएको काम थाल्ने आँट बढ्नेछ। पढाइमा नियमितता राख्दा नतिजा राम्रो हुनेछ। टाउको दुख्ने वा थकान हुने समस्या भए आराम