हामी आफैं प्रधानमन्त्री बन्न आएका हौं : कुलमान घिसिङ
काठमाडौं : उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं मुलुकको कार्यकारी नेतृत्व गर्न चुनावी मैदानमा होमिएको बताएका छन्। बिहीबार
- हाम्रोदेश
- Read More
