देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

२०८२ पुष २४, बिहीबार

काठमाडौं : मन्त्री पदबाट राजिनामा दिएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताएका छन्।

मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताइमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ, घिसिङले भसरकारको उपस्थिति कागजमा सीमित रहेन, मैदानमै देखियो प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जनअपेक्षाअनुसारका काम भए

घिसिङले आफूले लिएको राजीनामाको निर्णय माग्ने तथा जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो भने। पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताकोपक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु, उले भने।

घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको स्पष्ट पारे। आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि आफूले आजसम्म कुनै राजनीतिक पार्टीका सदस्यता लिएको उको भनाइ छ

राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गर्दै उहाँले राजीनामापश्चात् सो पदमा आफ्नो मान्छेलाई नियुक्त गर्न दबाब दिएको भन्ने विषय भ्रामक भएको बता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार