विश्व

फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते

काठमाडौं : मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् । स्थानीय समय

पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

केनिएबा : मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । यो घटना मंगलबार साँझ ५ बजेतिरको हो । केनिएबाबाट बुर्किना फासो जाँदै

अमेरिका प्रस्थान गर्ने हिउँमा कठयाङ्रियर चार भारतीयको मृत्युले हंगामा

न्युयोर्क : अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् । उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ ।

क्यालिफोर्नियामा मुक्तिनाथधाम मन्दिरको शिलान्यास

स्यानफ्रान्सिस्को : अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा नेपालीहरुले स्थापना गर्न लागेको मुक्तिनाथधाम मन्दिरको  शिलान्यास गरिएको छ । रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमबार एक

चन्द्रमामा पुगेको जापानको मुन ल्यान्डर दुई सातापछि ब्युझियो

काठमाडौँ : जापानले चन्द्रमामा पठाएको मुन ल्यान्डर २ साता पछि ब्युझिएको छ। जपानको मुन ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको जापानको अन्तरिक्ष

श्रीमानले मम नखुवाएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं : हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान

फ्रान्सको झन्डालाइ ‘शैतानको झण्डा’ भन्ने इस्लाम गुरूलाई गरियो देश निकाला

पेरिस : ट्युनिसियाका मुस्लिम धर्मगुरु इमाम महजुब महजोबीलाई फ्रान्सेली झण्डामाथि टिप्पणी गरेको भन्दै फ्रान्सबाट निष्कासन गरिएको छ । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले उनलाइ डिपोर्ट गरिएको

रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु

कीएभ : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी आक्रमणमा परी हालसम्म ३१ हजार युक्रेनी सैनिक मारिएको दाबी गरेका छन्। युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने

६ दिनको हडताल पछि आइफिल टावर खुल्ला

पेरिस : ६ दिनको हडताल पछि विश्व प्रसिद्द आइफिल टावर खुल्ने भएको छ । पेरिसको आइफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका

श्रीलङ्काका हम्बनटोटा बन्दरगाहलाई म्यानमासँग जोडिने

श्रीलङ्काका : श्रीलङ्काको दक्षिणमा रहेको हम्बनटोटा बन्दरगाहलाई म्यान्मासँग जोडिने भएको छ । बन्दरगाहलाई विस्तार गर्ने र म्यान्मासँग जोड्ने योजनाबारे राष्ट्रपति रनिल विक्रमासिङ्घेले छलफलका क्रममा अधिकारीहरूसँग