Posts By : हाम्रोदेश

सहिदलाई सम्झिएर रोल्पा पुगे मुख्यमन्त्री महरा

देउखुरी : सहिदलाई सम्झेर कामको सुरुवात गर्ने भन्दै शनिवार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा गृह जिल्ला रोल्पा पुगेका छन् । रोल्पा नगरपालिका–३ सातडोबाटोमा रहेको सहिदको स्तम्भ

भिरबाट खसेर चौकीदारको मृत्यु

रुकुमपश्चिम : रुकुमपश्चिमको आठविसकोटमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ। आठविसकोट नगरपालिका वडा ५ थापागाउँका ४१ बर्षीय सर्जन थापाको भिरबाट लडेर मृत्यु भएको हो।

विदेशिए भलिबलका चम्किला रवि

गण्डकी : नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो

अर्घाखाँची : नयाँ वर्षको दिन धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ। मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका

पचासौं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई कमजोर नठान्न ओलीलाई श्रेष्ठको चुनौती

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पचासौं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई कमजोर नठान्न चुनौती

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

काठमाडौँ : ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले

चैतमा पाथीभरामा ७५ लाख भन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ : ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको

एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत

गलकोट : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

काठमाडौं : ( नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने

महानायक राजेश हमाल गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर

काठमाडौं : महानायक राजेश हमाल क्यानडा अध्ययनका लागि ख्याति कमाएको शैक्षिक परामर्शदाता गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर बनेका छन् । दुईपक्षीय सम्झौतासँगै १ वर्ष विभिन्न प्रोजेक्टमा