Posts By : हाम्रोदेश

प्रचण्डले साझा संकल्पका आधारमा काम गरून्जेल सहकार्य हुन्छ: महासचिव पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले नरहेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार

बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं : मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन्

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी : जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन

किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं : सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली

पिकनिकमा मदिरा सेवन गरी प्राध्यापकहरुबीच कुटाकुट

काठमाडौं : पिकनिक गएका प्राध्यापकहरुबीच कुटाकुट भएको खुलेको छ । आफू कुटिएको भन्दै एक प्राध्यापक प्रहरीमा पुगेपछि घटना बाहिरिएको हो । जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी

लाइसेन्सको ट्रायल रोकिँदा हजारौं सर्वसाधारण पीडित

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र ( ड्राइभिङ लाइसेन्स) को ट्रायल तथा लिखित दुवै परिक्षा एकाएक रोकिँदा हजारौं सर्वसाधारण पीडित बनेका छन्। महिनौं कुरेर

ललितपुर आगलागी : एकै परिवारका ४ सदस्य बिते

काठमाडौं : ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको

चार वर्षीय छोराले दिए पत्रकार रोहितालाई दागबत्ती

धनुषा : मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उनको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो । कारले