Posts By : हाम्रोदेश

थानकोट–चित्लाङ दुर्घटना : मृतकको संख्या ५ पुग्यो

काठमाडौँ : थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

गलकोट (बागलुङ) : बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ। बुर्तिबाङ बजारबाट ढोरपाटन

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँ: अध्यक्ष ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका

चिसोले महोत्तरीका दलित बस्तीमा बिचल्ली

महोत्तरी : पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ। मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ। बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका

मन्त्रालयको संख्या घटाउनु पर्छ की जस्तो लाग्या छ: गृहमन्त्री

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने धारणा राखेका छन्। मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ

विद्युत प्राधिकरणले ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै

काठमाडौं : सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ

यो गठबन्धन रहेसम्म देशमा विकासले गति लिँदैन : सिराज फारुकी

हेटौँडा : नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिराज फारुकीले गठबन्धन रहेसम्म देशले विकासको गति नलिने बताएका छन् ।

काठमाडौँको सेतो पहरामा निजी गाडी दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौं : शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी

राष्ट्रियसभा निर्वाचन : आठ दलका ५१ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ : आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज

महालक्ष्मी विकास बैंकको बाईसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार काठमाडौँमा सम्पन्न भएको छ । सभाबाट आ.व.