हाम्रो देश
८ बैशाख २०७८, बुधवार

समाचार

८ बैशाख २०७८

मध्यान्हपछि चट्टयाङ र हावाहुरीको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन\चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।…

श्रीरामनवमी आज, अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै

काठमाडाैं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ…

कतारको मुद्रा १७ असारदेखि नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र…

पाँच पूर्व प्रधानमन्त्रीमाथि सूर्य थापाको यस्तो आरोप

काठमाडौं  ।   प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पाँच पूर्व प्रधानमन्त्रले ओलीविरुद्ध मोर्चाबन्दी कसेर अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीवरुद्ध…

कोरोनाको अर्काे लहर सुरु भएको भन्दै काठमाडाैंमा आजदेखि लागु भयो यस्तो नयाँ नियम, सबैले अनिवार्य…

काठमाडाैं । मुलुकमा नयाँ लहरसहित कोरोना भाइरस संक्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ। स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ। यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो। त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो। अब त्यसरी मास्क…

अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन, परीक्षा भने नरोकिने

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। विश्वविद्यालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा अनलाइन कक्षा सञ्चालनका लागि सूचना जारी गरेको छ। विश्वविद्यालयले मंगलबार ८ बुँदे सूचना…

गुल्मीमा एकै १६ जनामा कोरोना संक्रमण

गुल्मी । गुल्मीमा पुनः कोरोना संक्रमण फैलिन थालेको छ । तीन महिनामा शून्यमा झरेको गुल्मीमा चौबिस घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु जिल्लाका प्रायः सबै पालिकाहरुको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक दुरि कायम गर्ने, साबुनले…

भर्खरै सरकारद्वारा विद्यालय वैशाखभर बन्द गर्ने निर्णय ! निम्न क्षेत्रहरुमा मात्र बन्द गरिने

काठमाडौँ । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख…

नेपाल समूहलाई कारबाही भए सत्तासमीकरणमा के हुन्छ ?

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित संघीय संसद्का २७ सांसदलाई स्पष्टीकरण पत्र काटेपछि उनीहरूको सांसद पदलाई लिएर अनेकौँ प्रश्न र अड्कलबाजी सुरु भएका छन् । दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेस गर्न निर्देशन…

मलेसियामा पुनर्वासका एक युवाको निधन

पुनर्वास । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका पुनर्वास नगरपालिका वडा नम्बर ४ का दिलिप अधिकारीको निधन भएको छ । उनी स्थानीय शिक्षक बिष्णुहरि अधिकारीका जेठा छोरा हुन ।