पेट्रोलियम पदार्थ

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो पेट्रोलियम पदार्थको मुल्य, नेपालमा नघटने

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने वेभसाइट आयल प्राइस डटकमले मूल्य घट्न थालेको जानकारी दिएको छ