परीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने

२०८० असार २१, बिहीबार

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् । यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार