यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

२०८० असार २६, मंगलवार

काठमाडौँ : काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 


जसअनुसार आलु रातोको अधिकतम मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको छ । यस्तै आलु सेतोको ३५, गोलभेडा ठूलो नेपालीको १००, काउली स्थानीयको ९० रुपैयाँ कायम भएको छ । 

यसैगरी टाटे सिमीको २००, चिचिण्डोको ७०, तोरीको सागको ६०, कुरिलोको २५०, तामाको १३०, अनारको ४५० रुपैयाँ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार