प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२०८० श्रावण ३, बुधबार

काठमाडौँ : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ। ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २० पटक कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार