ब्याटिङमा पनि चम्किए कुशल, यूएईविरुद्ध अर्धसतक पूरा

२०८० श्रावण ३, बुधबार

काठमाडौँ : ओपनर कुशल भुर्तेलले युएई ए विरुद्ध अर्धसतक पूरा गरेका छन्। एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तरगत श्रीलंकामा जारी खेलमा कुशलले ३३ बलमा ८ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार