सुन तस्करी गर्न खडा गरिएका थप ५ कम्पनी सीआईबीको अनुसन्धानमा

२०८० भाद्र २७, बुधबार

काठमाडौँ : सुन तस्करी गर्न खडा गरिएका थप ५ वटा कम्पनीमाथि अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

अवैध सुन पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीमार्फत ल्याइएको सुनको विवरण एकिन गर्नका लागि अनुसन्धान जारी रहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले यो प्रकणमा पक्राउ परेका ३२ जनामध्ये ५ जना विदेशी नागरिकहरुले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि भएको भन्दै सीआईबीले यस सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार