चाडपर्वलाई लक्षित गर्दै ‘आवरण’ ले सौन्दर्य सेवाहरूमा ३० प्रतिशत सम्म छुट

२०८० आश्विन २३, मंगलवार

काठमाडौं :दरबारमार्ग स्थित ‘आवरण’ ले चाडपर्व लक्षित गर्दै ३०% प्रतिशत सम्म छुट सञ्चालन गरिरएको छ। बिगत लामो समयदेखि काठमाडौंको दरबारमार्ग स्थित रएको आवरणले आफ्नो गार्हकहरुलाई दशैँ विशेस आवसर दिने गरेको छ। नेपालीहरुका महान चाडपर्वका अवसरमा गार्हकहरुलाई सहुलियत दरमा सेवा राखेको हो।

यस वर्ष पनि आवरणले आफ्ना गार्हकहरुलाई सौन्दर्य सेवाहरू ३०% प्रतिशत सम्म छुट दिएको छ । नेपालीको महान चाड दसैँ तिहारमा सबैलाइ आफु सुन्दर हुने इच्छा हुन्छ। कसैको छालामा समस्या हुन्छ,सबै समस्यालाई समाधान गर्न आवरणले ल्याएको छ सौन्दर्य सेवाहरू ३०% प्रतिशत सम्म छुट ।

हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि भर पर्छ। हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो हुन्छ।

नियमित हेरचाहले हाम्रो छालालाई स्वस्थ, चम्किलो र सुन्दर बनाउनुका साथै छालालाई समग्रमा राम्रो अवस्थामा राख्छ। हामीले दिनहुँ छालाका कोशिकाहरू फ्याँक्ने भएकाले छालालाई चम्किलो र स्वस्थ राख्न महत्त्वपूर्ण छ।

नेपालमा पनि दरबारमार्ग स्थित रएको आवरणले लामो समयदेखि छाला सम्बन्धि सम्पूर्ण राम्रो काम गर्दै आएको छ। एक्ने स्कारको लागि पनि आवरण किल्निकद्वारा छाला विशेषज्ञले दागको उपस्थिति कम गर्न र धेरै सुधार गर्ने गरेका छन् ।यदि तपाईको पनि एक्ने स्कारको समस्या छ भने , तपाईं कसरी फेरि सुन्दर, ताजा, जवान छाला पाउन सक्नुहुन्छ जान्नको लागि दरबारमार्गमा रहेको आवरण किल्निकमा सम्पर्क गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार