राष्ट्रपति पौडेल फ्रान्स जाने

२०८० कार्तिक ३, शुक्रबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् । कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ । पौडेले कात्तिक २२ गते त्यसतर्फ जाने छन् ।

पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन । त्यही क्रममा राष्ट्रपति जर्मनी पनि जाने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार