घट्यो सुनचाँदीको मूल्य

२०८० कार्तिक १३, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार