काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

२०८० कार्तिक २९, बुधबार

काठमाडौँ : भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ।

साथै  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउने क्रम जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार