काठमाडौँमा भूकम्पको धक्का

२०८० मंसिर १२, मंगलवार

काठमाडौँ : काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ८ बजेर ४५  मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलो पाखर आसपास केन्द्र भएर ३.५  म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँको साथै, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा लगायत आसपासका जिल्लामा महशुस भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
5
+1
4
+1
6
+1
5
+1
2

ताजा समाचार