काठमाडौँ : नेपालको महिला राष्ट्रिय टोलीकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार भक्तपुर निवासी अविरल लामासँग लगनगाँठो कसेकी हुन् ।
रौतहट निवासी अन्जनाले त्रिभुवन आर्मी क्लबबाट आफ्नो व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा