मुना ठटालको गीत ‘आफ्नै ठानेर हो प्रिय’ सार्वजनिक (भिडियो)

२०८० पुष २१, शनिबार

काठमाडौं : मुना ठटालको स्वर रहको गीत ‘आफ्र्न ठानेर हो प्रिय’ सार्वजनिक भएको छ। सविता बस्नेत दानीको शब्द, सुनील मास्केको संगीत र रिदम कँडेलको एरेन्ज रहेको गीत युट्यूवमार्फत सार्वजनिक गरिको हो।

प्रेमिकाले प्रेमीलाई घुक्र्याउन र फकाउन गरिने प्रयासलाई गीतमार्फत उतार्ने प्रयास गरिएको छ। गीतलाई दर्शक र श्रोताले रुचाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार