अजित मिजार हत्या आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने पक्राउ

२०८० फाल्गुन ७, सोमबार

काठमाडौं : अजित मिजारको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो माइतीघर मण्डलमा मिजारको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल राष्ट्रिय दलित केन्द्र नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपालले संयुक्त रूपमा प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार