शिवपुरी निकुञ्जमा शरीरमा पेट्रोल छर्केर एक जनाले गरे आत्मदाह प्रयास

२०८० फाल्गुन १८, शुक्रबार

काठमाडौं : शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका छन्।

शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ। उनलाई अस्पताल लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार