काठमाडौँ : टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स १२० रनमै समेटिएको छ।
नेपाली बलरहरू हाबी भएको खेलमा नेदरल्यान्ड्स सुरुदेखि नै संकटमा परेको थियो।
नेपाली बलरहरूले एकपछि अर्को प्रभाव देखाउँदा नेदरल्यान्ड्सले १२१ रनको सामान्य चुनौती दिएको हो।





