सरकार र लघुवित्त पीडितबिच वार्ता सुरु

२०८० चैत्र १, बिहीबार

काठमाडौँ : सरकार र लघुवित्त पीडितबिच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबिच वार्ता सुरु भएको हो ।

वार्तामा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार