बागलुङ बस दुर्घटना : ७ जनाको मृत्यु, ३० जना घाइते

२०८० चैत्र ५, सोमबार

काठमाडौं : रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना भएको छ।

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको बागलुङ प्रहरीले जनाएको छ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार