नेविसंघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

२०८० चैत्र ८, बिहीबार

काठमाडौँ : नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।

बिहीबार साँझ नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले सरकारविरुद्ध मसाल जुलुस निकालेको थियो। सोही क्रममा विद्यार्थी र प्रहरीबिच झडप भएको हो।

विद्यार्थी सङ्गठनले निकालेको मसाल प्रहरीले निभाएको थियो सोही क्रममा विद्यार्थीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार