लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन विनाविभागीय मन्त्रीले पनि लिए शपथ

२०८० चैत्र २५, आईतवार

दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन्। महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

मुख्यमन्त्रीको शपथपछि महराले तीन जनालाई मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार