चट्याङ्ग लागेर ११ जनाको मृत्यु

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ : भारतको पश्चिम बङ्गालमा चट्याङ्ग लागेर ११ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीवार पश्चिम बङ्गालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ्ग लागेर मृत्यु भएको हो भने अन्य घाइते भएका छन्। पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ। साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार