यी हुन् कान्तिपुरका मालिक पक्राउ पर्नाका कारणहरु (आरोपपत्र सहित)

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ व्यक्तिगत इगोको कारणले भनेर व्यापक विरोधका बिच प्रहरीले जिल्ला अदालत धनुषामा पक्राउ पर्नाका कारणहरु सार्वजनिक भएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पक्राउ पर्नुको कारण व्यक्तिगत इगोको कारणहरु नभई दोहोरो नागरिकता लिएर किर्त गरेको बताइएको छ ।

यस्तो छ पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार