बढ्यो सुनको मूल्य

२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढे १ लाख ३७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १ हजार ९ सय २० रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार