माओवादीले कर्णाली सरकारलाई दिएको समर्थन लियो फिर्ता

२०८१ श्रावण ७, सोमबार

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । समर्थन फिर्ता लिनुभन्दा अगाडि माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा समेत दिइसकेका छन् । माओवादीबाट चार जना मन्त्री सरकारमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार