राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा

२०८१ श्रावण १६, बुधबार

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् ।

वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार