बढ्यो सुनको मूल्य

२०८१ श्रावण २७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएकोमा आज ७०० रूपैयाँले बढेर १ लाख ४८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ३० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय २० रूपैयाँ कायम भएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार