शवको बाकस बोकेर सहकारी पीडितहरूको प्रदर्शन

२०८१ श्रावण २७, आईतवार

काठमाडौं : सहकारी पीडितहरूले शवको बाकस बोकेर राजधानीमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारीमा सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा निस्किएका हुन्।

वीर अस्पतालमा मृत्यु भएका राजेन्द्र स्थापितको फोटो टाँसेर उनीहरूले प्रदर्शन गरेका हुन्। स्थापितको सहकारीमा जम्मा गरेको पैसा नपाएकै कारण मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार