खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्छौं: काठमाडौं प्रशासन

२०८१ भाद्र १३, बिहीबार

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुंगानाले एक सूचना जारी गर्दै खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने जानकारी दिएका हुन्।

तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार