नेपाल प्रहरीमा इन्स्पेक्टर र असईको आवेदन माग

२०८१ भाद्र २८, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) ३ सय २० जनाको आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो । समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार