काठमाडौँ : काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ ।
काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो । बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए ।





