सुनचाँदीको मूल्यमा गिरावट

२०८१ कार्तिक ८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ६६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार