साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइयो

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एकजना मन्त्रीले बताए।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा पनि छलफल हुन सक्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार