नुवाकोटमा माइक्रो बस दुर्घटना

२०८१ कार्तिक १४, बुधबार

नुवाकोट : नुवाकोटमा माइक्रो बस दुर्घटना भएको छ।

जिल्लाको विदुर नगरपालिका ५ स्थित तल्लो पिपलटार (चन्द्रज्योति मावि नजिक) बा ४ ख ६३३ नं को माइक्रोबस दुर्घटना भएको हो। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएपनि सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार