साफ महिला च्यापियनसिपमा उपविजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार

२०८१ कार्तिक १५, बिहीबार

काठमाडाैं : साफ महिला च्यापियनसिपमा उपविजेता नेपाली  खेलाडीहरुलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ ।

च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । यस्तै मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए ।

साफ महिला च्याम्पियनशिप सातौ संकरणमा नेपाल उपविजेता बनको हो । यही कार्तिक १५ गते दशरथ रंगशालामा भएको फाईनलमा बंगलादेशसँग नेपाल पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार