जनकपुरधाम : यो वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा मधेशका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको कारोबार भएको छ। गत वर्षको यही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा