एनपीएल उद्घाटन खेल : जनकपुरले टस जित्यो

२०८१ मंसिर १५, शनिबार

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन्। जारी खेलमा जनकपुरले टस जितेको हो।

जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदै छ भने जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार