घट्यो आज सुनको मूल्य

२०८१ मंसिर २३, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार